khabarhub.com|
शनिबार, 01 नोभेम्बर 2025, 04:14 अपराह्न
Share
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रद्वारा लिखित ‘माथिको आदेश छ’ कविता लोकार्पण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच सो कविता लोकार्पण गरिएको हो । यो उनको छैटौँ कृति हो । ‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको छ ।