कात्तिक १८ गते माओवादी– समाजवादीसहित सात पार्टीबीच एकता हुने
khabarhub.com|
शनिबार, 01 नोभेम्बर 2025, 07:09 अपराह्न
Share
काठमाडौं – नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत समाजवादी लगायत सात दलसंग एकता गर्ने निर्णय गरेको छ । शनिबार शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकले पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको भन्दै छिटो एकता गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिउ । उनले एकताका […]