समाज
विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छ: पूर्वउपराष्ट्रपति पुन
16 डिसेम्बर 2025, 03:40 पूर्वाह्न
बाँझो जमिन उपयोग गरी जलजलामा सामूहिक आलुखेती
16 डिसेम्बर 2025, 01:40 पूर्वाह्न
देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक
15 डिसेम्बर 2025, 11:25 अपराह्न
सञ्चालनमा आएन ‘सभागृह’
15 डिसेम्बर 2025, 11:14 अपराह्न
भूमे गाउँपालिका वडा नम्बर ७ को सेवा अब आफ्नै भवनबाट
२९ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ । सोमबार आयोजित...
15 डिसेम्बर 2025, 09:45 अपराह्न
कांग्रेस दैलेखमा दुई निर्वाचन क्षेत्रबाट २० जनाको नाम सिफारिस
२९ मंसिर, सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखबाट नेपाली कांग्रेसले २० जना आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रति...
15 डिसेम्बर 2025, 09:16 अपराह्नएमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/Naresh-rokaya-400x220.jpg" class="attachment-medium size-medium wp-...
15 डिसेम्बर 2025, 08:44 अपराह्नडिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । यस्तै पेट्रोलको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल र मट्टितेलको प्रति...
15 डिसेम्बर 2025, 08:37 अपराह्न
एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
२९ मंसिर, काठमाडौं । नेकपा एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्...
15 डिसेम्बर 2025, 08:37 अपराह्ननेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/Energy-3-400x220.jpg" class="attachment-medium size-medium wp-post-...
15 डिसेम्बर 2025, 08:21 अपराह्न
जेनजी आन्दोलनमा सरकारी कार्यालय जलाएको आरोपमा पक्राउ परेकाहरू छुट्दा फूलमाला
२९ मंसिर, विराटनगर । गत २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेकाहरू छुट्दा विराटनगरमा फूलमाला र अबिरजात्रा गरिएक...
15 डिसेम्बर 2025, 08:10 अपराह्नमुस्ताङको कागबेनी गाउँ
काली नदी र गण्डकी नदीको सङ्गम स्थल कालीगण्डकी नदीको दोभानमा अवस्थित वारागुङ मुक्तिक्षेत्र- ४ रहेको कागबेनी गाउँ र श्राद्ध स्थल पृष्ठभूमिमा आसपासका पहाड । तस्वीर...
15 डिसेम्बर 2025, 08:02 अपराह्न
चुनौतीपूर्ण राजनीतिको सामना गर्न महासचिवमा दोहोरिने निर्णय लिएँ : शंकर पोखरेल
२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौतीपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव प...
15 डिसेम्बर 2025, 07:50 अपराह्नत्रिविमा एरोकनेक्शनद्वारा ओरिएन्टेशन कार्यक्रम सम्पन्न
काठमाडौं । संयुक्त अरब इमिरेट्समा आधारित एभिएसन माटेरियल समाधानका अग्रणी कम्पनी एरोकनेक्शनले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्प...
15 डिसेम्बर 2025, 07:11 अपराह्नबीवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो, नेपालमा पनि शीर्ष 'ह्याचब्याक'मा स्थापित
लोकप्रिय ईभी निर्माता चिनियाँ कम्पनी बीवाईडीले उत्पादन गरेको विद्युतीय सवारी &lsquo;डल्फिन&rsquo;को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै बीवाईडी...
15 डिसेम्बर 2025, 07:11 अपराह्न
नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन कोरियासँग आग्रह
२९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले कोरियाली लगानीकर्तासँग नेपालको ऊर्जा क्षेत्रको विकासका लागि साझेदारी गर्न नेपाल...
15 डिसेम्बर 2025, 07:07 अपराह्न
ऊर्जा क्षेत्रमा लगानी बढाउन कोरिया सरकारलाई मन्त्री घिसिङको आग्रह
२९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा कोरियाली लगानी थप आकर्षित गर्न कोरिया सरकारसँग आग्रह गरेक...
15 डिसेम्बर 2025, 07:07 अपराह्न
पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी बोक्ने हो : रामकुमारी झाँक्री
२९ मंसिर, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् । भृकुटीमण्डपस्थित महाधिवेशन बन्द...
15 डिसेम्बर 2025, 06:28 अपराह्नएमाले महाधिवेशन : पदाधिकारीको १९ पदका लागि ४२ जनाको उम्मेदवारी, सबैभन्दा धेरै सचिवमा (नामावलीसहित)
काठमाडौँ : एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा १९ वटा पदाधिकारीका लागि ४२ जनाको उम्मेदवारी परेको छ। सोमबार बेलुका सार्वजनिक भएको उम्मेदवारको नामावली अनुसार अध्...
15 डिसेम्बर 2025, 05:59 अपराह्न
सिद्धार्थ बैंकका ग्राहकले द सोल्टी होटल्स एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने
२९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटल्स एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ...
15 डिसेम्बर 2025, 05:52 अपराह्न