अर्थतन्त्र

प्रचण्ड भन्छन्- निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनायो
प्रचण्ड भन्छन्- निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनायो

‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ...

05 Mar 2026, 06:38 PM
No Image
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । निगमले बिहीब...

05 Mar 2026, 01:36 PM
No Image
मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् : अध्यक्ष ढकाल

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/chandra-dhakal-400x220.jpg" class="attachment-medium size-medium wp...

05 Mar 2026, 11:16 AM
No Image
अर्थसंक्षेप : मध्यपूर्वको तनावले अर्थतन्त्रलाई पुग्न सक्छ धक्का, आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत मात्रै र खानेपानी, सिँचाइ-नदी नियन्त्रणका ८२ योजना

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/06/iran-israeli-400x220.webp" class="attachment-medium size-medium wp-...

04 Mar 2026, 07:15 PM
No Image
कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/08/nepal-rastra-bank-400x220.jpg" class="attachment-medium size-medium...

04 Mar 2026, 06:55 PM
No Image
जैमिनी–३ दमेकमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा

गलकोट। स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउने उद्देश्यले जैमिनी नगरपालिका–३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ। वडा कार्यालयको ३ लाख १२ ह...

04 Mar 2026, 03:25 PM
No Image
नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै

काठमाडौं । नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर...

04 Mar 2026, 02:12 PM
No Image
विदेशी मुद्राको भण्डार ऐतिहासिक उचाइमा, तर आन्तरिक लगानी र कर्जा प्रवाह अझै सुस्त

नेपाल राष्ट्र बैंकले देशमा विदेशी मुद्राको भण्डारण ऐतिहासिक उचाइमा पुगेको तर, आन्तरिक लगानी र कर्जा प्रवाह निकै सुस्त रहेको देखाएको छ ।&amp;nbsp; नेपालको विदेश...

04 Mar 2026, 01:52 PM
No Image
एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/gold-shop-8-400x220.jpg" class="attachment-medium size-medium wp-po...

04 Mar 2026, 11:38 AM
एशियाली बजारमा आज पनि गिरावट
एशियाली बजारमा आज पनि गिरावट

काठमाडौँ । मध्यपूर्वमा युद्ध बढेसँगै एशियाली बजारमा गिरावट आउने क्रम रोकिएको छैन । यसले लगानीकर्तामा ऊर्जा आपूर्ति प्रभावित हुने डर बढाएको छ, जसले आयातमा निर्भ...

04 Mar 2026, 10:10 AM
No Image
सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट। साँझ घरधन्दा सकेर आराम गर्ने बेला बागलुङको भकुण्डे घरबासका सञ्चालकहरूले पाहुनालाई स्वागत र सत्कारमा व्यस्त हुन्छन्। गाउँघरको जीवन, खेतीपाती र स्थानीय संस...

04 Mar 2026, 10:01 AM
No Image
खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी। म्याग्दीमा चालु आर्थिक वर्ष २०८२ । ०८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन...

04 Mar 2026, 08:28 AM
No Image
व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर। केही समयअघिसम्म सामान्य रूपमा कफीका बोट मात्र देखिने भोजपुरमा अहिले यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका कि...

04 Mar 2026, 07:10 AM
No Image
मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/06/iran-israeli-400x220.webp" class="attachment-medium size-medium wp-...

03 Mar 2026, 10:14 PM
No Image
टेलि डिजिटल सर्भिसेसद्वारा अधिकृत गुगल वर्कस्पेस योजनामा स्थानान्तरणसम्बन्धी औपचारिक सहयोग घोषणा

काठमाडाैं । नेपालमा गुगल वर्कस्पेसको अधिकृत प्रत्यक्ष रिसेलरका रूपमा कार्यरत टेलि डिजिटल सर्भिसेस प्रा.लि.ले अनधिकृत गुगल वर्कस्पेस सदस्यतासँग सम्बन्धित खाता नि...

03 Mar 2026, 07:36 PM
No Image
वीरगञ्ज र जनकपुरमा खुले शाओमीका दुई आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ । कम्पनीले...

03 Mar 2026, 07:09 PM
No Image
अर्थसंक्षेप : वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात, निगमले भन्यो- इन्धन अनावश्यक भण्डारण नगर्नू र नाग्म–गमगढी सडक कालोपत्रे गर्न ठेक्का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिए...

03 Mar 2026, 06:58 PM
फेब्रुअरी महिनामा एक लाख ५ हजार पर्यटक भित्रिए
फेब्रुअरी महिनामा एक लाख ५ हजार पर्यटक भित्रिए

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन फेब्रुअरी महिनामा ८.८ प्रतिशतले बढेको छ । गत बर्षको फेब्रुअरी महिनामा भन्दा यस बर्षको फेब्रुअरीमा नेपाल आउने विदेशी पर...

03 Mar 2026, 05:50 PM
No Image
तत्काल बजारमा पेट्रोलियम पदार्थको अभाव हुँदैन : घिमिरे

काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् ।मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आय...

03 Mar 2026, 04:33 PM
मध्यपूर्व तनावले तेल र ग्यासको मुल्य आकासियो, विश्व शेयर बजारमा गिरावट
मध्यपूर्व तनावले तेल र ग्यासको मुल्य आकासियो, विश्व शेयर बजारमा गिरावट

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढ्दै जाँदा तेल र प्राकृतिक ग्यासको मूल्य मंगलबार पनि तीव्र रूपमा बढेको छ ।&...

03 Mar 2026, 04:25 PM
Page 1 of 233 · 4659 results
Advertisements
Sidebar Ad Category Big