विशेष
छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, “पार्टी एकता आजको […]
पूरा समाचार पढ्नुहोस्