आजका समाचार : पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, माओवादीमा जनार्दनको फरक मत, एमालेको महाधिवेशन काठमाडौंमा र बङ्गलादेशमा डक कामदारको हडताल
khabarhub.com|
शनिबार, 01 नोभेम्बर 2025, 07:34 अपराह्न
Share
ऊर्जामन्त्री घिसिङको अडान : लाइन काटिएका उद्योगले बक्यौता तिर्नै पर्छ, निर्णयबाट पछि हट्दिनँ बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गर्ने ३० वटा उद्योगको विद्युत् लाइन काटिएको निर्णयपछि ऊर्जा मन्त्री कुलमान घिसिङ विवादमा आएका छन् । केहीले उनको कदमको समर्थन गरेका छन् भने केही उद्योगी तथा समूहले आलोचना गर्दै असन्तुष्टि जनाएका छन् […]