खेलकुद
विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी
काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २७२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि साइतेजाले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप...
पूरा समाचार पढ्नुहोस्