मनोरञ्जन
दीपकराज गिरी हरेक चुनावमा दहचोकका अन्तिम मतदाता
काठमाडौं । मतदानसँग अभिनेता दीपकराज गिरीको रोचक किस्सा छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ स्थित दहचोकका मतदाता गिरीले हरेक चुनावमा ४ बजेर ५५ मिनेटमा भोट हा...
05 Mar 2026, 05:21 PM
प्रियंका-आयुष्मानले जेनजी शहीदलाई समर्पित गर्दै गरे मतदान
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा श्रीमान आयुष्मान जोशीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन् । यो जोडीले मतदानपछि सामाजिक सञ्जालमा तस्वीर ...
05 Mar 2026, 04:07 PM
जेनजी शहीदलाई समर्पित गर्दै स्वस्तिमाले गरिन् मतदान
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भोट जेनजी शहीदप्रति समर्पित रहेको बताएकी छन् । विहिबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि सामाजिक सञ्जालबाट उनले ...
05 Mar 2026, 02:22 PMफिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Usha-rajak-roshni-karki-400x220.jpg" class="attachment-medium size-...
05 Mar 2026, 12:39 PM
भोट हालेपछि रेखा : दलले मिलेर र मिलाएर देश बनाउन सकून
काठमाडौं । अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पसको केन्द्रबाट मतदान गरेकी छन् । विहिबार देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ । रेखा काठमाडौं-४...
05 Mar 2026, 12:08 PMखतिवडाको ‘छहारी’ गीत सार्वजनिक [भिडियो]
काठमाडाैं । सिर्जनाकार नारायण खतिवडाले प्रस्तुत गरेको नयाँ गीत “छहारी”को भिडियो सार्वजनिक भएको छ । गीतको प्रारम्भदेखि अन्त्यसम्म बग्ने भावनाले श्रोतालाई मानवीय ...
05 Mar 2026, 12:00 PM
गरिमा शर्माले हालिन् पहिलोपटक भोट, लेखिन् मर्मस्पर्शी कविता
काठमाडौं । अभिनेत्री गरिमा शर्माले गृहथलो चितवनमा पुगेर मतदान गरेकी छन् । सामाजिक सञ्जालबाट फोटो सेयर गर्दैै उनले पहिलोपटक मतदान गरेको जनाएकी छन् । पहिलो मतदान ...
05 Mar 2026, 11:54 AM
मिस नेपाल लुना लुइँटेलले नयाँ बानेश्वरबाट गरिन् मतदान (तस्वीर)
काठमाडौं । मिस नेपाल लुना लुइँटेलले काठमाडौंको नयाँ बानेश्वरस्थित पाठशाला नेपालको केन्द्रबाट मतदान गरेकी छन् । पासपोर्ट हातमै लिएर उनी भोट हाल्न पुगेकी थिइन् । ...
05 Mar 2026, 11:18 AM
हरिवंशले बुढानीलकण्ठबाट गरे मतदान, भन्छन्- देशले सक्षम नेतृत्व पाउनेछ
काठमाडौं । अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले भोट हालेपछि प्रशंसकमाझ उत्साह व्यक्त गर्दै देशले असल र सक्षम नेतृत्व पाउन...
05 Mar 2026, 11:00 AM
मतदानपछि मनोज गजुरेल : अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो
काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेका छन् । लाइनमा ३० मिनेट उभिएर आफूले मतदान गरेको ...
05 Mar 2026, 10:37 AM
रास्वपाका समानुपातिक उम्मेदवार तथा गायक प्रकाश सपुतले गरे मतदान
काठमाडौं । गायक तथा (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले मतदान गरेका छन् । उनले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मत खसालेका हुन् ।...
05 Mar 2026, 10:24 AM
सर्लाही पुगेर भोट हालेपछि विजय बराल : सानो मतले ठूलो परिवर्तन ल्याओस्
काठमाडौं । अभिनेता विजय बरालले सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट मतदान गरेका छन् । विहिबार देशभर प्रतिनिधिसभाको निर्वाचन भैरहेको छ । मतदान गरेपछि अ...
05 Mar 2026, 10:22 AM
के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?
६२ वर्षअघि नेपालको पहिलो स्वदेशी चलचित्र ‘आमा’ रिलिज भयो। यो तत्कालीन नेपाल सरकारले नै निर्माण गरेको फिल्म थियो- जसले नेपाली सिनेमाको औपचारिक जन्म दियो । त्यसयत...
04 Mar 2026, 08:10 PM
चुनावको पूर्वसन्ध्यामा वर्षा राउत : बोलीको पक्का हुन प्रधानमन्त्री कार्कीबाट सिक्नुपर्छ
काठमाडौं । सिंगो मुलुक नै बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । सेलिब्रेटीहरू भोट हाल्न गृहथलो फर्किएका छन् । मनोरञ्जन वृत्तमा पनि चुनावलाई लिएर उत...
04 Mar 2026, 05:52 PM
क्यानडाका ३ सहरमा गुञ्जिँदै ‘नेपथ्य’
काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले अप्रिल महिनामा क्यानडाको सांगीतिक भ्रमणको घोषणा गरेको छ । ‘नेपथ्य क्यानडा लाइभ कन्सर्ट २०२६’ नाम दिइएको उक्त टूर त्यह...
04 Mar 2026, 04:57 PM
मध्यपूर्व तनाव : ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डको अमेरिका टूर स्थगित
काठमाडौं । ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डको पूर्वनिर्धारित अमेरिकाको सांगीतिक भ्रमण स्थगित भएको छ । ब्यान्डले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै टूर स्थगित...
04 Mar 2026, 02:52 PMमध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्यो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/yes-kumaro-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
04 Mar 2026, 02:49 PM
मध्यपूर्वको भूराजनीति बुझ्न मद्दत गर्ने यी हुन् ८ फिल्म, सिरिज, डकुमेन्ट्री
मध्यपूर्वको भू-राजनीति बुझ्न सहयोग गर्ने केही फिल्म, सिरिज र वृत्तचित्र यहाँ उल्लेख गरिएका छन् ।
04 Mar 2026, 01:22 PM
यश स्टारर फिल्म 'टक्सिक' को रिलिज मिति सर्यो, धुरन्धर- २ सँगको भिडन्त टर्यो
काठमाडौं । बलिवुडको बहुप्रतिक्षित यश स्टारर फिल्म टक्सिकको प्रदर्शन मिति सारिएको छ । रणवीर सिंहको धुरंधर- २ सँग मार्च १९ मा एकसाथ प्रदर्शन हुने तालिका रहेकोमा...
04 Mar 2026, 01:10 PM
आफूलाई गाली गर्नेको नाम सार्वजनिक गर्दै निशा : अति गर्नु, अत्याचार नगर्नु
काठमाडौं । अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भइरहेको गाली गलौज र दुव्र्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनी ...
04 Mar 2026, 12:48 PM