राष्ट्रिय समाचार

बाँके -१ : रास्वपाका सुरेशकुमार १५ हजार बढी मतान्तरसहित विजयी
बाँके -१ : रास्वपाका सुरेशकुमार १५ हजार बढी मतान्तरसहित विजयी

बाँके-१ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए ।

07 Mar 2026, 05:15 AM
सुनसरी-१ : हर्क साम्पाङ अग्रता बढाउँदै, पछ्याउँदै रास्वपाकी तामाङ
सुनसरी-१ : हर्क साम्पाङ अग्रता बढाउँदै, पछ्याउँदै रास्वपाकी तामाङ

सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मतान्तर बढाइरहेका छन् ।

07 Mar 2026, 05:10 AM
No Image
गगनको गढमा रास्वपाको सानदार विजय

काठमाडौं क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पुकार बम फराकिलो मतान्तरसहित विजयी भएका छन्। नेपाली कांग्रेसका सभापति ग...

07 Mar 2026, 05:07 AM
No Image
काठमाडौं–९ मा झण्डै ३० हजार मतान्तरसहित रास्वपा उपसभापति अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापतिसमेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे । उनका ...

07 Mar 2026, 04:54 AM
बागलुङ–१ : रास्वपाका खड्काको फराकिलो अग्रता
बागलुङ–१ : रास्वपाका खड्काको फराकिलो अग्रता

बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

07 Mar 2026, 04:48 AM
No Image
झापा–५ मा बालेनलाई झण्डै २० हजार मतको अग्रता

झापा–५ को पछिल्लो मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २६०६२ मत प्राप्त गरेका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा झण्डै २० ह...

07 Mar 2026, 04:47 AM
No Image
बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेको इस्तियाक राई विजयी

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्...

07 Mar 2026, 04:28 AM
No Image
बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेका इस्तियाक राई विजयी

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्...

07 Mar 2026, 04:28 AM
म्याग्दीमा महावीर पुन ११ हजार बढी मतले अघि
म्याग्दीमा महावीर पुन ११ हजार बढी मतले अघि

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन् ।

07 Mar 2026, 04:21 AM
No Image
१८ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले बल्ल खाता खोल्यो, रास्वपा १२ स्थानमा विजयी

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहान ४ बजेसम्म १८ वटा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये १२ स्थानमा रास्वपा, चार स्थानमा कांग्...

07 Mar 2026, 04:11 AM
No Image
एमालेको लालकिल्ला तोडियो, कास्की २ मा रास्वपाका पौडेल विजयी

प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भउका छन् । नेकपा एमालेका रश्मी आचार्यल...

07 Mar 2026, 03:46 AM
No Image
एमालेले खोल्यो खाता, बाँके-२ मा इश्तियाक राई विजयी

नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।

07 Mar 2026, 03:33 AM
No Image
कार्णालीमा कांग्रेसको खाता खुल्यो, दैलेख–१ बाट बासना थापा विजयी

नेपाली कांग्रेसले कर्णाली प्रदेशमा खाता खोलेको छ । दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित भएकी हुन् ।  कांग्रेसकी थापाले १२ हजार ...

07 Mar 2026, 03:32 AM
No Image
कर्णालीमा कांग्रेसको खाता खुल्यो, दैलेख–१ बाट बासना थापा विजयी

नेपाली कांग्रेसले कर्णाली प्रदेशमा खाता खोलेको छ । दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित भएकी हुन् ।  कांग्रेसकी थापाले १२ हजार ...

07 Mar 2026, 03:32 AM
No Image
हेविवेट उम्मेदवारलाई भारी मतान्तरले हराउँदै काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल विजयी

काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनी ३० हजार सात सय ३७ मत प्राप्त गर...

07 Mar 2026, 03:10 AM
No Image
काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Sasmit-pokharel-4-400x220.jpg" class="attachment-medium size-medium...

07 Mar 2026, 03:08 AM
No Image
साढे २७ हजार मतान्तरसहित धनुषा–३ मा रास्वपा प्रवक्ता मनिष झा निर्वाचित

धनुषा&amp;ndash;३ मा रास्वपाका मनिष झा विजयी भएका छन् ।&amp;nbsp;४३ हजार १४२ मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनले&amp;nbsp;२७ हजार ...

07 Mar 2026, 03:05 AM
No Image
तनहुँ–१ मा स्वर्णिम वाग्लेको फराकिलो अग्रता

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन्। उनले १५९११ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी ...

07 Mar 2026, 02:53 AM
No Image
चुनाव जितेपछि प्रचण्डको प्रतिक्रिया– संसद्को सबैभन्दा वरिष्ठ नेता भैसकेँ, मलाई कसैले माइनस गर्न सक्दैन

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल &amp;lsquo;प्रचण्ड&amp;rsquo; ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्।&am...

07 Mar 2026, 02:47 AM
No Image
सुनसरी–१ मा हर्क साम्पाङको अग्रता

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/harka-sampang-1-400x220.jpg" class="attachment-medium size-medium w...

07 Mar 2026, 02:42 AM
Page 1 of 1256 · 25106 results
Advertisements
Sidebar Ad Category Big