खेलकुद
नेपालको लगातार तेस्रो हार, रोमाञ्चक खेलमा अमेरिका चार विकेटले विजयी
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपालले लगातार तेस्रो हार भोगेको छ । नेपाली टोली शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
जारी शृंखलामा नेपाल अझै जितविहीन छ । यो शृंखलामा नेपाली टोली अमेरिकासँग दोस्रो पटक पराजित भएको हो । यसअघि, पहिलो खेलमा पनि नेपाली टोली अमेरिकासँग एक सय ६ रनको फराकिलो अन्तरले हारेको थियो । अमेरिकाको भने जारी शृंखलामा यो लगातार तेस्रो जित हो ।
यसका अतिरिक्त, नेपाली टोली आफ्नो दोस्रो खेलमा आयोजक यूएईसँ...
पूरा समाचार पढ्नुहोस्