हेडलाइन

अमेरिकाविरुद्ध नेपालको बलिङ सुरुवात फितलो

kendrabindu.com | शनिबार, 01 नोभेम्बर 2025, 04:15 अपराह्न
Share
अमेरिकाविरुद्ध नेपालको बलिङ सुरुवात फितलो
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले फितलो बलिङको सुरुवात गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अमेरिकाले पहिलो १० ओभरमा विना विकेटको क्षतिमा ५३ रन बनाएको हो । नेपालका कुनै पनि बलरले विकेट लिन सकेका छैनन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?