विशेष
                आफ्नो महाधिवेशन गर्न सकिदैन भन्न मिल्दैन- चन्द्र भण्डारी
                    
                         काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीको महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने तर्क गरेका छन् । कांग्रेसमा महाधिवेशन बारे विवाद भएको बेला नेता भण्डारीले नेकपा एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेसले महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै भण्डारीले कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर...
                        पूरा समाचार पढ्नुहोस्