विशेष
                प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गरे- जनार्दन शर्मा
                    
                         काठमाडौं । माओवादी नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । 
मंगलबार पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका शर्माले चण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउदै महाधिवेशन गर्न छोडेर एकताको नाटक गरेको बताए ।
उनले भने- 'माओवादी आयोजक समितिको रूपमा रहेको थियो । तर,...
                        पूरा समाचार पढ्नुहोस्