समाज
                जनकपुरको पिराडी चोकमा बिहानैदेखि स्वास्थ्यकर्मीको चक्काजाम
                    
                        प्रत्येक निजी अस्पतालहरुमा नेपाल सरकारको ऐन अनुसार तलब स्केल हुनुपर्ने मागसहित उनीहरू चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।
                        पूरा समाचार पढ्नुहोस्