विशेष
                वाम एकतापछि पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने
                    
                         काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ८ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । 
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा जारी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।
प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताउदै...
                        पूरा समाचार पढ्नुहोस्