अर्थतन्त्र
                नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट
                    
                        काठमाडौं । सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ । यस दिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार […]
                        पूरा समाचार पढ्नुहोस्