हेडलाइन
एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनले जवाफ दिएको छ -महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनले जवाफ दिएको बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित आज सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत गर्दै पोखरेलले एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनमा सहभागी जनताबाट भ्रम तोडिएको बताएका हुन् । यसले एमाले थप शक्तिशाली भएर उभिएको र अगाडि बढेको […]
पूरा समाचार पढ्नुहोस्