राष्ट्रिय समाचार

जहाँ सकिन्छ, युवालाई त्यहीँ अगाडि सारौं : ओली

khabarhub.com | शनिबार, 13 डिसेम्बर 2025, 03:18 अपराह्न
Share
जहाँ सकिन्छ, युवालाई त्यहीँ अगाडि सारौं : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलबिना लोकतन्त्र सम्भव नरहेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जहाँ सकिन्छ त्यहाँ युवालाई अगाडि सार्न दलहरुलाई आग्रह गरे । उनले युवाका कुरा ध्यान दिएर सुन्न र उनीहरुसँग सहकार्य गर्न पनि आह्वान गरे ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}