काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनमा अपराध गर्ने अपराधी उम्किन नहुने बताए । जेन–जी आन्दोलनपछि संवैधानिक हिसाबले निकास दिन विकल्पहरू राखेको स्मरण गरे । उनले संसदमार्फत संविधान संशोधन हुनुपर्ने बताउँदै […]