विशेष
सरकार-जेनजी सम्झौताबारे ओली : देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र
ओलीले थप भने, ‘यो देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र हो । र यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण गर्ने अनेक प्रपञ्चको यो सरकार जालो बुनिरहेको छ ।’
पूरा समाचार पढ्नुहोस्