हेडलाइन
एनपीएल फाइनलः लुम्बिनी लायन्सिवरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
काठमाडौं । जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सिवरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
पूरा समाचार पढ्नुहोस्