समाज

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 04:06 अपराह्न
Share
गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्यागदीका अनुसार प्रसूति व्यथा लागेर मराङ स्वास्थ्य चौकी आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरमार्फत उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्‍याइएको हो । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}