राष्ट्रिय समाचार
पञ्चिकरण विभागको वेबसाइट ह्याक भएको हो ?
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइटमा समस्या देखिएको छ । आज बिहानदेखि कार्यालयको वेबसाइट खुलेको छैन । अहिले विभागको वेबसाइट खोल्दा 'अन्डर मेन्टिनेन्स' भनेर देखाइरहेको छ ।
वेबसाइटमा समस्या आएसँगै राष्ट्रिय परिचयपत्रका कामहरू रोकिएका छन् । विभागको वेबसाइट ह्याक भएको आशंका गरिएको छ ।
विभागका सूचना अधिकारी मुकेशकुमार केसरीले वेबसाइटमा केही समस्या आएको बताए ।
यद्यपि, ह्याक भए/नभएको बारे उनले केही खुलाएनन् । 'हाम्रो वेबसाइटमा केही समस्या आएको छ,' लोकान्तरसँग उनल...
पूरा समाचार पढ्नुहोस्