खेलकुद

नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट : नेपालले पाकिस्तानलाई १० विकेटले हरायो

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 02:08 अपराह्न
Share
नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट : नेपालले पाकिस्तानलाई १० विकेटले हरायो
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजित नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । एक सय ७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १३ ओभरमै कुनै पनि विकेट नगुमाइ एक सय ७३ रन बनायो । नेपाली टोलीको जितमा ओपनर विनिता पुनले केवल ५४ बलमा अविजित एक सय सात रनको योगदान गरिन् । अर्की ओपनर मनकेशरी चौधरीले पनि ३१ बलमा अविजित ४३ रनको योगदान गरिन् । नेपाली टोलीले अतिरिक्त रूपमा पनि २३ रन पाएको थियो । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}