राष्ट्रिय समाचार
४२ लाख रूपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौं गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
‘पक्राउ परेकामध्ये तिमल्सिनाले ३० लाख ५० हजार...
पूरा समाचार पढ्नुहोस्