समाज

दुर्गा प्रसाईंलाई रिहा गर्न अल्टिमेटम दिँदै पञ्जिकरण विभागको वेबसाइट ह्याक

kendrabindu.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 02:11 अपराह्न
Share
दुर्गा प्रसाईंलाई रिहा गर्न अल्टिमेटम दिँदै पञ्जिकरण विभागको वेबसाइट ह्याक
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गएराति पक्राउ परेका नागरिक बचाउ महाअभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिँदै साइट ह्याक गरिएको हो । योसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सम्पूर्ण सेवाहरू ठप्प छन् । ह्याकरले वेबसाइटमा ‘नेपाली फर नेपाल’बाट ह्याकर भएको जनाउ दिएको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}