समाज
युरोपमा भेटियो विश्वकै सबैभन्दा ठूलो माकुराको जालो
वैज्ञानिकहरूले अल्बानिया र ग्रीसको सीमामा अवस्थित सल्फर गुफामा विश्वकै सबैभन्दा ठूलो माकुराको जालो फेला पारेका छन् । यो जालो १०६ वर्ग मिटर (झण्डै १,०४० वर्ग फिट) क्षेत्रमा फैलिएको छ, जुन आधा टेनिस कोर्टजति ठूलो हो । यस जालोमा दुई फरक प्रजातिका करिब एक लाख ११ हजार माकुराहरू एउटै स्थानमा शान्तिपूर्वक बसिरहेका छन्। सामान्यतया एक-अर्काका शत्रु […]
पूरा समाचार पढ्नुहोस्