अर्थतन्त्र

घरजग्गाको कारोबार र भाउ नबढ्दा आयकर घट्यो– अर्थमन्त्री खनाल

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 03:33 अपराह्न
Share
घरजग्गाको कारोबार र भाउ नबढ्दा आयकर घट्यो– अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलन पछिको विषम परिस्थितिमा पनि बैंकबाट हुने कर्जा प्रवाह बढेको बताएका छन् । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको उनले बताए । राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा मन्त्री खनालले राजश्व संकलन र मूल्यवृद्धि सन्तोषजनक रहेको बताएका हुन् । ‘अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छन्, मूल्यबृद्धि सन्तोषजनक छ, मूल्यबृद्धि घट्नुमा सरकारको पनि भूमिका हुन्छ । तर यो अन्तर्राष्ट्रिय बजारले गरेको हो । आपूर्ति शृङ्खला पनि राम्रो छ,’ खनालले भने । घरजग्गाको क...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?