अर्थतन्त्र
नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज सामान्य बढेको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२७ कम्पनिका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ३ अर्ब ६२ करोड ५१ लाख ७५ हजार ११० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज शाइन रेसुंगा डिभन्चेर, बन्दीपुर केवलकारको शेयर...
पूरा समाचार पढ्नुहोस्