प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेको स्थानीय पालीकामा प्रदर्शन
khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 03:33 अपराह्न
Share
काठमाडौं– विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्यालीका साथै नारा जुलुस सहित र्यालीको समेत आयोजना गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो […]