राष्ट्रिय समाचार
सूर्यविनायक–धुलिखेल सडक ३ महिनाभित्र पिच गर्न भनेका छौं– अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले सूर्यविनायक–धुलिखेल सडक ३ महिना भित्र पिच गर्न सरकारले निर्देशन दिएको बताएका छन् ।
यसअघि बजेटका टुक्रे आयोजना कटौती गरेर हुलाकी राजमार्गलगायत ठूला आयोजनामा लगाएको उनले बताए ।
राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा मन्त्री खनालले ३ महिना भित्र सूर्यविनायक-धुलिखेल सडक पिच गर्न निर्देशन दिएको बताएका हुन् ।
‘कतिपय साना र टुक्रे आयोजना कटौती गरेर ठूलामा लगेका छौं, डडेल्धुराका २० अर्बका साना आयोजना कटौती गरेर हुलाकी राजमार्ग लगायत धुलिखेल जाने बाटो ३ महिन...
पूरा समाचार पढ्नुहोस्