राष्ट्रिय समाचार

सस्तोमा सुन दिने बहानामा सरोजको हत्या

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 11:13 अपराह्न
Share
सस्तोमा सुन दिने बहानामा सरोजको हत्या
झापामा एक युवकको हत्यामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक अझै फरार छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षीनगरपालिका–१० निवासी १९ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या गरिएको हो । प्रहरीले हत्यामा संलग्न शिवसताक्षी–१० कै २७ वर्षीय सुनिल साह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मुख्य अभियुक्त सुनिल साहले विगत नौ महिनादेखि नै सरोज शर्माको अपहरण गरी उनको परिवारसँग करोडौं रुपैयाँ फिरौती असुल्ने योजना बनाइरह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}