सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 03:20 अपराह्न
Share
काठमाडौं– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे। महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे। उनले सो आन्दोलन […]