राष्ट्रिय समाचार
कोरियाले छुट्टै भिसा सेन्टर बाट नेपाली कामदार लैजाने
काठमाडौँ। कोरिया सरकारले नेपाली कामदार लैजान छुट्टै भिसा सेन्टर स्थापना गर्ने भएको छ । यो सँगै रोजगारीका लागि कोरिया जान सहज हुने भएको हो । सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरी उक्त कुरा बताएका हुन् । उनले नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज […]
पूरा समाचार पढ्नुहोस्