हेडलाइन

प्रधानमन्त्री कार्कीले मन्त्री र सचिवहरूसँग मागिन् कार्य प्रगतिको विवरण

kendrabindu.com | सोमबार, 03 नोभेम्बर 2025, 03:16 अपराह्न
Share
प्रधानमन्त्री कार्कीले मन्त्री र सचिवहरूसँग मागिन् कार्य प्रगतिको विवरण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूसँग बैठक राखेकी छन् । बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरिरहेका छन् । मन्त्रालयगत रुपमा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्री कार्कीले निर्देशन दिने बालुवाटार स्रोतले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?