खेलकुद

एनपीएल– विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 11:28 पूर्वाह्न
Share
एनपीएल– विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर
नेपाल प्रिमियर लिग 'एनपीएल सिजन- टु' अन्तर्गत आफ्नो दोस्रो खेलमा जनकपुरले पहिला फिल्डिङ गर्ने भएको छ । कप्तान अनिल साहले टस जितेर विपक्षी विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । आफ्नो पहिलो खेल हारेको जनकपुर जीतको खोजीमा मैदानमा उत्रिँदैछ । विराटनगरले भने यसअघिका दुवै खेल जितिसकेको छ । अघिल्लो सिजन जनकपुरलाई उपाधि जिताउने पुबुदु दासानायके अहिले विराटनगर किंग्सको प्रशिक्षक छन् । विराटनगर टीमको नेतृत्व भने सन्दीप लामिछानेले गरेका छन् ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?