राष्ट्रिय समाचार
बस्तीबीचमा इन्धन डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित
दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्यांकर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ ।
डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्यांकर राख्नुपर्ने बाध्यता छ ।
सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्यांकर चालकले हैरानी बेहोर्दै आएका छन् ।
‘डिपोमा पार्किङ नहुँदा सडकमै ट्रक तथा ट्यांकर राख्नुपर्ने, ट्राफिक ...
पूरा समाचार पढ्नुहोस्