राष्ट्रिय समाचार
चुहिएको छानो र झ्यालको पल्ला फेर्ने जेन जी सहिद देवको सपना अधुरै
बरहथवा । छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उनी भक्कानिन्छिन् । सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उनका हरेक दिनहरू पीडामा बितेका छन् । आफूनो जीवनको खुसी खोसिएको […]
पूरा समाचार पढ्नुहोस्