khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 02:56 अपराह्न
Share
काठमाडौं– विराटनगरका कप्तान सन्दीप लामिछानेले जनकपुरको चौथो विकेट लिएका छन् । १७ ओभरको तेस्रो बलमा पुग्दा जनकपुर ७ विकेटको क्षतिमा १११ रनको अवस्थामा छ । जनकपुर टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हो