काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 02:56 अपराह्न
Share
काठमाडौं- सुर्खेतमा एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी भेटिएका छन् । वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा जुम्लाका युवा र सुर्खेतकी युवती एकै रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । वीरेन्द्रनगर नगरपालिका-१० की १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री मृत एकै रुखमा मृत भेटिएका हुन् । मृतक दुवैजनाको […]