khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 10:55 पूर्वाह्न
Share
काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार भने एक तोला सुनको कारोबार २ लाख ४३ हजार ३ सय […]