काठमाडौंका २ ब्याटर सस्तैमा आउट, लुम्बिनीले गुमायो दुई विकेट
khabarhub.com|
Tuesday, 25 Nov 2025, 04:27 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले सस्तैमा दुई ब्याटर गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले चार ओभरको तेस्रो बलमा ब्याटर रसिद खानलाई गुमाएको हो । १० बलमा २ चौकाको सहयोगमा १४ रन जोडेका रसिदलाई चितवनका […]