राष्ट्रिय समाचार

भ्रम सिर्जना हुने टीकाटिप्पणी नगर्न पूर्वसशस्त्र प्रहरी संघको आग्रह

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 07:00 अपराह्न
Share
भ्रम सिर्जना हुने टीकाटिप्पणी नगर्न पूर्वसशस्त्र प्रहरी संघको आग्रह
नेपाल पूर्व सशस्त्र प्रहरी संघले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले गरेका काम कारबाहीबारे भ्रम सिर्जना हुने गरी कुनै पनि प्रकारको टीकाटिप्पणी नगर्न आग्रह गरेको छ।  संघले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार तथा सशस्त्र प्रहरीले गरेका काम कारबाहीबारे भ्रम सिर्जना उत्पन्न हुने गरी कुनै पनि प्रकारको टीकाटिप्पणी नगर्न आग्रह गरेको हो । '...पूर्वसशस्त्र प्रहरीहरूबाट संगठन, नेतृत्व र कार्यरत अधिकृतलाई उल्लेख गरी नकरात्मक टीकाटिप्पणी गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति सम्प्रेषण गर्ने गरेको पाइएकाले यस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}