khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 07:07 अपराह्न
Share
काठमाडौं- सरकारले चारजना सचिवहरूको सरुवा गरेको छ । जसअनुसार संघीय सरकारदेखि प्रदेश सरकारसम्म नयाँ जिम्मेवारी तोकिएको हो । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ। तत्कालीन रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव बनेपछि रिक्त उक्त पदमा शर्मालाई सरुवा गरिएएको हो । शर्माको स्थानमा मधेश प्रदेशका प्रमुख सचिव […]