अर्थतन्त्र
सीजी मेरिडियाको ४के एआई गुगल टिभीले घरमै स्टेडियम र थिएटरको अनुभव दिलाउने
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्राेनिक्स अन्तर्गतको सिजी ब्रान्डले आफ्नो प्रिमियम सिजी मेरिडिया सिग्नेचर सिरिजका एआई–सक्षम फाेरके गुगल टिभी मोडेलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ श्रृंखलामा ६५ इन्च (65GTVU5), ५५ इन्च (55GTVU5) र ४३ इन्च (43GTVU5) गरी तीन मोडेल समावेश छन्। कम्पनीका प्रतिनिधिका अनुसार, सिजी मेरिडिया सिग्नेचर सिरिज नेपालमै पहिलो एआई टिभी […]
पूरा समाचार पढ्नुहोस्