विशेष
शानदार प्रदर्शन गर्दै सुदूरपश्चिम, विराटनगरको अविश्वासिलो विजययात्रा र साविक विजेताको विचल्ली
अघिल्लो सोमबार शुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा यो सोमबारसम्म कूल १० खेल सम्पन्न भएका छन् । सहभागी आठमध्ये चार टोलीले तीन–तीन खेल खेलिसकेका छन् भने बाँकी चार टोलीले दुई–दुई खेल टुङ्ग्याएका छन् ।
साविक उप–विजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स सबैभन्दा बलियो टोलीका रूपमा देखिएका छन् । यी दुवै टोलीले हालसम्म तीन–तीन खेल खेलेका छन् र सबै खेलमा अब्बल प्रदर्शनसहित जितको नतिजा निकालेका छन् ।
सुदूरपश्चिम रोयल्स अघिल्लो सिजन पनि लयमा थियो । तर, अघिल्लो सिजन विराटनगर किङ्...
पूरा समाचार पढ्नुहोस्