समाज
लागूऔषध ट्याब्लेट र प्रतिवन्धित औषधीसहित श्रीमान श्रीमती पक्राउ
विराटनगर । इटहरी उप-महानगरपालिका-१२ बाट लागुऔषध र प्रतिवन्धित औषधीसहित दुई जनालाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले इटहरीको नसिव फार्मेसीका नसिव नारायण चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई पक्राउ गरिएको हो ।
प्रहरीले विशेष सुचनाको आधारमा फार्मेसीका मालिक चौधरीलाई पक्राउ गरी...
पूरा समाचार पढ्नुहोस्