अन्तर्राष्ट्रिय

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

khabarhub.com | Tuesday, 11 Nov 2025, 12:00 PM
Share
भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण
नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको भ्रमणमा पुगेका छन् । उनले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग मिलेर विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गरे । उक्त आयोजना भुटानकै सबैभन्दा ठूलोमध्ये एक हो । यसको उत्पादन क्षमता एक हजार २० मेगावाट रहेको छ । कार्बन–नकारात्मक राष्ट्रका रूपमा चिनिएको भुटानले हालका वर्षहरूमा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?