खेलकुद
एनपीएलको उपाधि रक्षा गर्ने जनकपुरको लक्ष्य
२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको च्याम्पियन टिम हो जनकपुर बोल्ट्स । पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरले पहिलो सिजन सुदुरपश्चिम रोएल्सलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो । दोस्रो सिजन जनकपुरको एक मात्र लक्ष्य उक्त उपाधि रक्षा गर्ने नै छ । जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको […]
पूरा समाचार पढ्नुहोस्