खेलकुद
एनपीएल सिजन २ः युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल
काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणमा ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको हाे । नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ […]
पूरा समाचार पढ्नुहोस्